अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,अमेरिका मेरिल्याण्ड च्याप्टको निम्तोमा लगभग ६ बर्स्ष पछि एउटा प्लेटफार्म मिल्यो आफ्नो कबिता प्रस्तुत गर्ने। भानु बर्ष २०१३ (भानु भक्त को १९९ बर्ष) को रुपमा तथा डायस्पोरामा रहेका हामी नेपालीहरुले आफ्नो नेपाली भाषालाई यो बिदेशी भूमिमा कसरी आफ्ना बाबु नानीहरु लाई सिकाउन सक्छौ, किन हाम्रो भाषा प्रति हाम्रो माया हुनु पर्छ र यसको निम्ति हामीहरु बाटनै पहल हुनु पर्ने बिचार कार्यक्रमका आयोजक सस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,अमेरिका- मेरिल्याण्ड च्याप्टरका सभापति तीर्थराज पाण्डेयले अघि सारनु भयको थियो।
4/29/2013
भानु बर्ष २०१३- कबिता - कबि र बिध्रोह

Labels:
video कबिता,
मेरा भावना
4/15/2013
कबिता : हिजो, आज अनि तिमी...
म हिजो सम्म,
एउटा साधारण बेक्ती भएर
तिमी भन्दा पर बाट
साधारण यात्री भएर
तिम्रा हिडाइका कुरा गर्दथ्य
तिम्रा हँसाईमा
अनेकन अर्थ लगाउदै
एउटा साधारण बेक्ती भएर
तिमी भन्दा पर बाट
साधारण यात्री भएर
तिम्रा हिडाइका कुरा गर्दथ्य
तिम्रा हँसाईमा
अनेकन अर्थ लगाउदै
Labels:
कबिता,
मेरा भावना
4/08/2013
TED: Mark Shaw
Labels:
TED
4/07/2013
बाबु आमा र छोरा- बि.पी कोइराला
आज देखि म बि.पी कोइरालाको अर्को प्रसिद उपन्यास " बाबु आमा र छोरा" लाई audio को रूपमा प्रस्तुत गर्दै छु। मनोबिस्लेय्स्नात्मक शाहित्यको लागी परिचित बि .पी कोइरालाले एस पुस्तकमा पनी येस्तै बिषयहरुलाई छोएका छन । उज्जयालो ९o nework को श्रुतिसम्बेग कार्यक्रम बाट प्रस्तुत
एस पुस्तकलाई अच्युत घिमिरेले बाचन गर्नु भयको छ।
नेपाली साहित्यमा मलाई मन पर्ने मध्यको एक नाम हो बि.पी कोइराला। एस पेजमा अबका दिन देखि मैले पढ़ेका, सुनेका र मलाई मन पर्ने लेखकका पुस्तकहरुको सके सम्म ऑडियोको रूपमा नत्र पढन मिल्ने गरी पुस्तकनै राखने प्रयाश गर्ने छु। एसका सथै अरु बिभिन्न लेख, कथा, उपन्यास, पुस्तकहरु, video, नेपाली कार्यक्रमहरु, गीत ग़ज़लहरु समेटने प्रयाश गर्दै जाने छु।

नेपाली साहित्य,
बि.पी कोइराला
4/01/2013
कबिता: हारेको सम्बन्ध
म,
विश्वासको डोरीले बाँधिएर
गुलाबी सपनाहरुको आकाशमा
तिम्रा लागि जूनझैं मुस्कुराउने
कति रातहरुको निद्रा बुनेर
आएको थिएँ
तिम्रो नामको सिन्दुरले सिंगारिएर ।
Labels:
कबिता,
मेरा भावना
3/25/2013
महाभारत
कौरव र पांडवहरु बीचको महा युधको बर्णन हो महाभारत कथा। ३१३९ बी सी को घटना जसमा पाण्डवहरुले कौरवहरुलाई हरायर हस्तिनापुर लाई ३६ बर्ष ८ महिना सम्म शासन गर्दछन। उनीहरुको शासनको अन्त्य संगै कलियुगको सुरुवात ३१०२ बी सी बाट भयको बिस्वाश गरिन्छ।
कबिता: तिमि अनि म
म, जब जीवनलाई
आफ्नै तरिकाबाट बोलि रहेको हुन्छु
तिमि, मेरा बोलिहरुमा
कति अर्थ बनेर
मेरा आखाका सपनाहरुमा
कति सुन्दरता भरेर
मलाई, आफु भित्र कता कता
आफ्नै तरिकाबाट बोलि रहेको हुन्छु
तिमि, मेरा बोलिहरुमा
कति अर्थ बनेर
मेरा आखाका सपनाहरुमा
कति सुन्दरता भरेर
मलाई, आफु भित्र कता कता
Labels:
कबिता,
मेरा भावना
3/24/2013
कबिता: अधूरो प्रेम
तिमी भन मात्र,
म तिम्रो मनको आकाशमा
दिन-रात जुन जस्तै चहकिन सक्छु
म तिम्रो मनको आकाशमा
दिन-रात जुन जस्तै चहकिन सक्छु
थोरै हास्छु तिम्रो समझनामा
अनि धेरै बहकिन सक्छु ।
अनि धेरै बहकिन सक्छु ।
Labels:
कबिता,
मेरा भावना
3/21/2013
लेख: बाना भित्र को ड्रामा
बाल्टिमोरमा भलै मौसम चिसो होला तर नजिकीदै गयको बानाको चुनाब र फाटीदै गयको नेपाली समाजको एकता अनि मिल्नु पर्छ भनेर पनि मिल्न नखोज्ने नेपाली बानिले भने मलाई केही नलेखी बस्न दिएन । हुन त बाना भित्रका सबै नायक र खलनायकहरुलाई म चिन्दा पानी चिन्दिन र जहा सम्म समाज बिकाशको कुरो छ, यो ६ बर्षको बाल्टिमोर बसाईमा मैले बानाले के गर्न सक्यो एस नेपाली समाजलाई भनेर प्रस्न गर्द आफ्नै उतरमा म आफैले पनि खासै चित्त बुझाउन सकिन।
Labels:
ऑफ दी ट्रैक,
बिचार
2/24/2013
कविता: अन्त्य
अब साथ यति नै भो’ अनि
न्यानो तिम्रो हात चिसो भएसी
खुलेका तिम्रा ती आँखाहरु
बन्द भएर कहिले नखुलेसी।
Labels:
कबिता,
पहुनाको पालो
Subscribe to:
Posts (Atom)