3/25/2013

महाभारत


कौरव र पांडवहरु बीचको महा युधको बर्णन हो महाभारत कथा। ३१३९ बी  सी  को घटना जसमा पाण्डवहरुले कौरवहरुलाई हरायर हस्तिनापुर लाई  ३६ बर्ष ८ महिना सम्म शासन गर्दछन। उनीहरुको शासनको अन्त्य संगै कलियुगको सुरुवात ३१०२ बी सी बाट भयको बिस्वाश गरिन्छ।

सानो छदा नेपाल टीभी मा रमाई रमाई  हेर्ने महाभारतले बर्तमानसम्म पनी धेरै अर्थ राखदछ। एस भित्रका घटना क्रम र तेस बाटा निस्कियाका परिणामहरु ले हामीलाई धेरै कुराहरु सिकाउछन। आउनु होस महाभारतको कथालाई हामी पनि हेरुम र एसबाटका  केही कुराहरु लाई मनन गरौ र हाम्रो जीवनमा थोरै भय पनी परिबर्तन दिने प्रयाश गरौ।

इंग्लिश subtitle पनि छ है। तलको videoमा महाभारतका सबै भागहरु auto play हुन्छन है। :)

No comments:

Post a Comment