4/16/2014

जब साथ हुन्छौ

पूरा हुन्छ कहानी, जब साथ हुन्छौ
भिज्ने छैन सिरानी, जब साथ हुन्छौ

दु:खी रन्छ यो मन, तिम्रै समझनामा
दुःख हुन्छ खरानी, जब साथ  हुन्छौ