3/26/2014

तिमी र म

भूमण्डको दुइ बेग्ला बेग्लै कुनामा बसेर
एउटै सपना देख्ने मान्छे हामी
एउटै रहरहरु बोक्ने मान्छे हामी
तिमीलाई बिहानीको सूर्यले उठाउदा
निस्पट  अन्धकारको सुंन्य समयमा
मेरो धरती माथिको आकाश हेर्दै
टलपल गरि रहने तारालाई सोधछु