7/19/2015

जीवन

आयो, हास्यो अनि रोयो संगै पनि 
भन्यो बित्दै छु म त पल पल बनि
कहिँ लड्यो, उठ्यो अनि फेरी हिड्यो 
जे भयो अगि बडयो येही हो जीवन भनि

सूर्य

पोखिएको अन्धकार 
विशाल रातले निलेको सूर्य  
भुमन्डलको अर्को भागमा जल्दो हो 
हारले मुरमुरियर 
यथार्थ निल्नुको रापमा 
रापिदै पोल्दो हो अर्को धर्तीलाई !