5/08/2011

कबिता: अनियमितता

अलि पर मान्छेको समाज भन्दा
अलि वोर जनवारको बस्तीबाट

सरापमा परेको बिरानो मंन्चमा
कुरूप तरिकाले मन्चित नाटक