6/26/2014

म आँफै हारेको

म आफैसँग हारेको कथा लेख्दैछु
खुशी अस्थाएको बेथा लेख्दैछु

मिलनका शब्दहरु  छैनन मसँग
बिछोडिएको मनकों अबस्था लेख्दैछु

6/18/2014

तिमले जस्तै माया गर्ने ..

तिमले जस्तै माया गर्ने, मेरो पनि रहर छ
सँगै जिउने अनि मर्ने, मेरो पनि रहर  छ 

टुकक्रिएर  बाचेको छु ,तिमी बिना एक्लो यहाँ 
हात समाई बेसी झर्ने, मेरो पनि रहर छ

6/02/2014

दृश्य चित्र हेर्दा

दृश्य चित्र भित्र म
ओलटाई-पल्टाई बीगत हेर्दै छु !
नयनमा पोका पारेका
रंगिन सोपनाहरु बुन्दै छु !