6/02/2014

दृश्य चित्र हेर्दा

दृश्य चित्र भित्र म
ओलटाई-पल्टाई बीगत हेर्दै छु !
नयनमा पोका पारेका
रंगिन सोपनाहरु बुन्दै छु !

धक धक मुटु जीवन धानदछ
"दृश्य चित्र"
म तै जीवनको लक्ष्यमा
तिम्रो प्राप्तिको बरदान भाग्दै छु !

मानछेहरुको यो भिड
तर सधै यहाँ एक्लो म
बाटो हरायझै यो यात्रामा
बरपीपलको चौतारी खोज्दै छु !
दृश्य चित्र भित्र म
मेरो हिजो हेर्दै
पूर्ण हुने इछ्यामा
भुगलको एक कुनामा
आदि आदि म
तिमिबाट तुक्रियको
कहीले फक्रनछु त गुलाफ झैँ !
त कहीले टोलाउछु जुन झैँ !!

No comments:

Post a Comment