Showing posts with label बि.पी कोइराला. Show all posts
Showing posts with label बि.पी कोइराला. Show all posts

2/10/2016

बाबु, आमा र छोरा - बिश्वेश्वरप्रसाद कोइराला


बिपी कोइराला (बिश्वेश्वरप्रसाद कोइराला) , नेपाली साहित्य संसारका एक बिशेष नाम र व्यक्ति | नेपाली राजनीतिका प्रमुख पात्र  जसको नेतृत्वमा नेपालले प्रजातान्त्रिक किरणको पहिलो अनुभव गर्यो। नेपालको राजनैतिक ईतिहासका महानायक, नेपाल राष्ट्रको प्रथम जननिर्वाचित प्रधानमन्त्री , एक दुरदर्शी बिचारक अनि  राष्ट्रभक्त।  एक राजनीतिज्ञ र नेपालको आधुनिक साहित्यका एक अग्रज साहित्यकार,एक मानब भित्रका दुई अलग अलग पात्रहरु (साहित्य र राजनीति) जसले जीवनभर कहिले एक अर्कोसंग भेट गरेनन् या भनौं  यी दुई व्यक्तित्व बी .पी.भित्र यसरी सम्हालिएर अघि बढीरहे कि नेपाली समाजले यी दुई अलग बीपीलाई सधैं सम्मान गरी रह्यो ।

4/07/2013

बाबु आमा र छोरा- बि.पी कोइराला

आज देखि म बि.पी कोइरालाको अर्को प्रसिद उपन्यास " बाबु आमा र छोरा" लाई audio को रूपमा प्रस्तुत गर्दै छु। मनोबिस्लेय्स्नात्मक शाहित्यको लागी परिचित बि .पी कोइरालाले एस पुस्तकमा पनी येस्तै बिषयहरुलाई छोएका  छन । उज्जयालो ९o nework को श्रुतिसम्बेग कार्यक्रम बाट प्रस्तुत
एस पुस्तकलाई अच्युत घिमिरेले बाचन गर्नु भयको छ।

नेपाली साहित्यमा मलाई मन पर्ने मध्यको एक नाम हो बि.पी कोइराला। एस पेजमा अबका दिन देखि मैले पढ़ेका, सुनेका र  मलाई मन पर्ने लेखकका पुस्तकहरुको सके सम्म ऑडियोको रूपमा नत्र पढन मिल्ने गरी पुस्तकनै राखने प्रयाश गर्ने छु। एसका सथै अरु बिभिन्न लेख, कथा, उपन्यास, पुस्तकहरु, video, नेपाली कार्यक्रमहरु, गीत ग़ज़लहरु समेटने प्रयाश गर्दै जाने छु।

1/22/2013

बीपी कोइराला : आत्मवृत्तान्त (ऑडियो पुस्तक)

बीपी कोइराला (बिश्वेश्वरप्रसाद कोइराला) , नेपाली साहित्य संसारका एक बिशेष नाम र व्यक्ति | नेपाली राजनीतिका प्रमुख पात्र  जसको नेतृत्वमा नेपालले प्रजातान्त्रिक किरणको पहिलो अनुभव गर्यो। नेपालको राजनैतिक ईतिहासका महानायक, नेपाल राष्ट्रको प्रथम जननिर्वाचित प्रधानमन्त्री , एक दुरदर्शी बिचारक अनि  राष्ट्रभक्त।  एक राजनीतिज्ञ र नेपालको आधुनिक साहित्यका एक अग्रज साहित्यकार,एक मानब भित्रका दुई अलग अलग पात्रहरु (साहित्य र राजनीति) जसले जीवनभर कहिले एक र्कोसंग भेट गरेनन् या भनौं  यी दुई व्यक्तित्व बी .पी.भित्र यसरी सम्हालिएर अघि बढीरहे कि नेपाली समाजले यी दुई अलग बीपीलाई सधैं सम्मान गरी रह्यो ।

4/30/2012

“श्रुति संवेग - "सुम्निमा"


सुमधुर शास्त्रीय सङ्गीतको सम्मिश्रणमा नेपाली उत्कृष्ट कथा, उपन्यास लगायतका गद्य साहित्यको श्रव्य प्रस्तुति, सम्बेगात्मक शैलीमा - कार्यक्रम "श्रुति संवेग"उज्यालो नाइन्टी नेटवर्क मार्फत प्रत्येक मंगलबार र शुक्रबार राती ९:१५ बजे देशभरिका २१ वटा एफ.एम. स्टेशनहरुका साथै उज्यालोको वेभसाइट www.unn.com.np बाट अनलाइनमा सुन्न सकिन्छ ।

सुम्निमा भाग - १
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'


सुम्निमा भाग - २
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'

सुम्निमा भाग - ३
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'

सुम्निमा भाग - ४
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल

सुम्निमा भाग - ५
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'

सुम्निमा भाग - ६
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'

सुम्निमा भाग - ७
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'


सुम्निमा भाग - ८
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'
-------------------------------------------------------------------------------------------
"सुम्निमा :  लेखक : विश्वेश्वर प्रसाद कोइराला ,  प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'