4/07/2013

बाबु आमा र छोरा- बि.पी कोइराला

आज देखि म बि.पी कोइरालाको अर्को प्रसिद उपन्यास " बाबु आमा र छोरा" लाई audio को रूपमा प्रस्तुत गर्दै छु। मनोबिस्लेय्स्नात्मक शाहित्यको लागी परिचित बि .पी कोइरालाले एस पुस्तकमा पनी येस्तै बिषयहरुलाई छोएका  छन । उज्जयालो ९o nework को श्रुतिसम्बेग कार्यक्रम बाट प्रस्तुत
एस पुस्तकलाई अच्युत घिमिरेले बाचन गर्नु भयको छ।

नेपाली साहित्यमा मलाई मन पर्ने मध्यको एक नाम हो बि.पी कोइराला। एस पेजमा अबका दिन देखि मैले पढ़ेका, सुनेका र  मलाई मन पर्ने लेखकका पुस्तकहरुको सके सम्म ऑडियोको रूपमा नत्र पढन मिल्ने गरी पुस्तकनै राखने प्रयाश गर्ने छु। एसका सथै अरु बिभिन्न लेख, कथा, उपन्यास, पुस्तकहरु, video, नेपाली कार्यक्रमहरु, गीत ग़ज़लहरु समेटने प्रयाश गर्दै जाने छु।

आजको लागी आउनु होस सुनौ "बाबु आमा र छोरा"  को बाचन।

 भाग १ 


भाग २


भाग ३


भाग ४


भाग ५


भाग ६


भाग ७


धन्यवाद छ सबै जानालाई ज-जसले यो सुन्नु भयो र बिशेस धन्यवाद अच्युत घिमिरेले र उहाको कार्यक्रम टीमलाई जसले हामीलाई यो पुस्तक सुन्ने, सुनाउने मौका दियो। चाडैनै अरु कुनै नया प्रस्तुतिका साथ फेरी आउने छु। 

No comments:

Post a Comment