4/17/2010

कबिता: नव बर्ष अनी नयाँ calender

नव बर्ष अनी नयाँ calender
फेरीयो साल
फेरी नयाँ गिन्ती सुरु भयो !
तेहि बीहानी, तेहि सुर्योदय
तर हेराइमा नयाँ पन भो !

4/04/2010

कबिता: मृत्‍यु

मध्य रातमा पोल्ने छाती
भित्र भित्रै नीसासीने गर्छ
यहीनै हो अब अन्त्य जीवनको
हारको सुकरोक्ती आत्माले मान्छ ।

4/03/2010

कबिता: जीवन

पुरै कृतिम शक्तीको शरीर
आफै संगको यो युद्ध
संसारको आफ्नै रीतहरु छन
म आफ्नै हिसाबमा बेस्त

कबिता: कती सचाईका चक्र बीऊमा

कती सचाईका चक्र बीऊमा
जय्लिदै बाचनु यो जीवन ?

कती समझनाका पोकाहरुमा
बादिदै बिउझाउनु यो मन ?

कबिता: म

म,
निभेयको छु , यो उज्यालोमा
निदायको छु , यो बिहानिमा
शिशिर झै रितो
म भासियको छु

कबिता: प्रश्न

खै कस्तो एक्लोझै
खाली खाली पुरै रितीयझै
सारा संसार खुसीमा बली रहदा
किन म कुनै पिडामा पग्लिएझै ?

कबिता: कहीले रम्नको निम्ति

कहीले  रम्नको निम्ति
कहीले आफ्नै सोचमा डूबनको निम्ति
तिमीलाई सम्झिदा पछिको एक्लो पन
अनि एक्लो पनलाई भुल्नको निम्ति !