12/10/2012

कबिता: यो संसारको अन्त्य

हारले  दियको पिडा
भित्र भित्रै भत:भतियको मन 
प्रश्नै प्रश्नमा जेलीयर
फितलो बन्दै गयको प्रहार

11/25/2012

कबिता: जब तिमि

जब तिमि हीउझैँ जमेकी थियौ
पगाल्न खोज्नु फगत प्रयाश भो !

मेरा तिमीलाई जीवन दिने सपना
रातभरीको ऐठनसंगै बिनास भो !

9/02/2012

CLEOPATRA by H.R Haggard {Nepali Version Audio}

Sir Henry William Rider Haggard, Knight Commander (22 June 1856 - 14 May 1925) was an English writer of adventure novels set in exotic locations, predominantly Africa, and a founder of the Lost World literary genre. His stories, situated at the lighter end of Victorian literature, continue to be popular and influential. One of his best works, Cleopatra: is an Account of the Fall and Vengeance of Harmachis. The story is set in the Ptolemaic era of Ancient Egyptian history and revolves around the survival of a Dynasty bloodline protected by the Priesthood of Isis. The main character Harmachis (the living descendant of this Bloodline) is charged by the Priesthood to overthrow the supposed imposter Cleopatra, drive out the Romans and restore Egypt to its Golden era.

6/18/2012

कबिता: म केही अर्थ खोजी रहेछु

केही शब्दहरुको खोजीमा छु 
केही  भावनाहरुको
रितो-रितो हुँदैछु  
 मात्र हावा भरियको शरीर भो

5/08/2012

सोच- यौटा आत्माबिश्वाश (Audio Book)


ऑडियो बुक : 
सकारात्मक सोचनै यौटा  सफल जीवनको कसी हो। आजको अवस्थामा  हामीसंग जे छैन त्यो हो असल सोच।  आजको प्रस्तुति , अत्यन्त सफल किताब कर्ण शाक्य को  "सुन्य किताब" को रुपमा प्रस्तुत गर्दै छु  "सोच" ऑडियो बुकको रूपमा

5/02/2012

कबिता: मेरो देशको सम्झनामा

यो देश थियो,
अब अदेश भयको छ,
अर्काको जस्तो यो त
अब परदेश भयको छ।

4/30/2012

“श्रुति संवेग - "सुम्निमा"


सुमधुर शास्त्रीय सङ्गीतको सम्मिश्रणमा नेपाली उत्कृष्ट कथा, उपन्यास लगायतका गद्य साहित्यको श्रव्य प्रस्तुति, सम्बेगात्मक शैलीमा - कार्यक्रम "श्रुति संवेग"उज्यालो नाइन्टी नेटवर्क मार्फत प्रत्येक मंगलबार र शुक्रबार राती ९:१५ बजे देशभरिका २१ वटा एफ.एम. स्टेशनहरुका साथै उज्यालोको वेभसाइट www.unn.com.np बाट अनलाइनमा सुन्न सकिन्छ ।

सुम्निमा भाग - १
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'


सुम्निमा भाग - २
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'

सुम्निमा भाग - ३
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'

सुम्निमा भाग - ४
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल

सुम्निमा भाग - ५
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'

सुम्निमा भाग - ६
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'

सुम्निमा भाग - ७
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'


सुम्निमा भाग - ८
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'
-------------------------------------------------------------------------------------------
"सुम्निमा :  लेखक : विश्वेश्वर प्रसाद कोइराला ,  प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'







बुलबुल


Listen to Bulbul Episode-139 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"

Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com.