10/22/2014
म आज भोलि..
म आज भोलि,
आफैलाई आफैमा खोज्ने गर्छु,
मेरो आत्मा : मेरो मन
जहाँ म सपनाको संगालो बुन्छु
जहाँ म उदेश्यको सपना कोर्दैछु
read more »
9/29/2014
रातभरी ..
समझनाले बिथोलछन् र
बिउझाउछन्
रातभरी
आँशु बनि आखाहरुले
भिझाउछन्
रातभरी
तिमलाई हेछु तस्बीरमा आकाशमा जुनलाई
तेही जुन तारा मिली
गिजाउछन्
रातभरी
read more »
तेसैले यो देशमा...
तेसैले यो देशमा केही
हुदैन
कर्णाली डुब्दा काठमांडू
रुदैन
बाबुले न्यायको निम्ति जिन्दगी सुम्पियो
शिहदरबारका छोराहरुलाई तेस्ले
छुदैन
read more »
7/21/2014
ग़ज़ल : मायाको मुहान ..
मायाको त्यो मुहान
सुकेपछि
बुझनेछौ
मेरो जस्तै तिम्रो मन
दुखेपछि
बुझनेछौ
मरेर रित्तै हात फर्किन्छन् सबै यहाँ
जिन्दगीको हिसाबमा
चुकेपछि
बुझनेछौ
read more »
6/26/2014
म आँफै हारेको
म आफैसँग हारेको
कथा
लेख्दैछु
खुशी अस्थाएको
बेथा
लेख्दैछु
मिलनका शब्दहरु छैनन मसँग
बिछोडिएको मनकों
अबस्था
लेख्दैछु
read more »
6/18/2014
तिमले जस्तै माया गर्ने ..
तिमले जस्तै माया
गर्ने
, मेरो पनि रहर छ
सँगै जिउने अनि
मर्ने
, मेरो पनि रहर छ
टुकक्रिएर बाचेको छु ,तिमी बिना एक्लो यहाँ
हात समाई बेसी
झर्ने
, मेरो पनि रहर छ
read more »
6/02/2014
दृश्य चित्र हेर्दा
दृश्य चित्र भित्र म
ओलटाई-पल्टाई बीगत हेर्दै छु !
नयनमा पोका पारेका
रंगिन सोपनाहरु बुन्दै छु !
read more »
5/09/2014
भरियको छु म
भरियको छु म मनभरी
नछलछकाउ, पोखिन सक्छु
अन्धकार कती मिठो छ
नसल्काउ, म जल्न सक्छु ।
read more »
5/04/2014
यहाँ सोचे जस्तो...
यहाँ सोचे जस्तो,
जीवन
कहाँ छ ?
मेरो जस्तो तिम्रो,
मन
कहाँ छ ?
फक्रिएर फूल पनि, झरी जान्छ एकदिन
सधै रहिरहने तेस्तो,
यौवन
कहाँ छ ?
read more »
कबिता: आमा
समयको औला समाई डोरिदै
हासी खुसि तिम्रो मायामा गोडीदै
म तिम्रो काखमा हरदम रमे
तिम्रो ममताको ओतमा पलपल भुले
छरीयको अछेर म शब्द बने
तिम्रो समर्पणले एक अर्थ भए
त्यो तिम्रो नाय्नो प्रेमको बागमा
म सधै फले, फुले, बसन्त भए
read more »
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)