9/29/2014

रातभरी ..

समझनाले बिथोलछन्  र बिउझाउछन्  रातभरी
आँशु बनि आखाहरुले  भिझाउछन्  रातभरी

तिमलाई हेछु तस्बीरमा आकाशमा जुनलाई
तेही जुन तारा मिली गिजाउछन् रातभरी

म त हुन्छु अनीदोमा जलि रहन्छु आगो सरि
बल्झि दिन्छन् मनका घाऊ बिझाउछन्  रातभरी

समझनाले बिथोलछन् र बिउझाउछन्  रातभरी
आँशु बनि आखाहरुले भिझाउछन्  रातभरी

                                 ~~~






No comments:

Post a Comment