म हिजो सम्म,
एउटा साधारण बेक्ती भएर
तिमी भन्दा पर बाट
साधारण यात्री भएर
तिम्रा हिडाइका कुरा गर्दथ्य
तिम्रा हँसाईमा
अनेकन अर्थ लगाउदै
एउटा साधारण बेक्ती भएर
तिमी भन्दा पर बाट
साधारण यात्री भएर
तिम्रा हिडाइका कुरा गर्दथ्य
तिम्रा हँसाईमा
अनेकन अर्थ लगाउदै