Novel by Vladimir Vladimirovich Nabokov
Lolita is a novel by Vladimir Nabokov, written in English and published in 1955 in Paris, in 1958 in New York, and in 1959 in London. It was later translated by its Russian-native author into Russian.
11/19/2014
Lolita (Nepali Audio Version)
Labels:
audio novel,
lolita,
shrutisambeg,
नेपाली साहित्य
10/22/2014
म आज भोलि..
म आज भोलि,
आफैलाई आफैमा खोज्ने गर्छु,
मेरो आत्मा : मेरो मन
जहाँ म सपनाको संगालो बुन्छु
जहाँ म उदेश्यको सपना कोर्दैछु
Labels:
कबिता,
मेरा भावना
9/29/2014
रातभरी ..
समझनाले बिथोलछन् र बिउझाउछन् रातभरी
आँशु बनि आखाहरुले भिझाउछन् रातभरी
तिमलाई हेछु तस्बीरमा आकाशमा जुनलाई
तेही जुन तारा मिली गिजाउछन् रातभरी
आँशु बनि आखाहरुले भिझाउछन् रातभरी
तिमलाई हेछु तस्बीरमा आकाशमा जुनलाई
तेही जुन तारा मिली गिजाउछन् रातभरी
Labels:
gazal,
मेरा भावना
तेसैले यो देशमा...
तेसैले यो देशमा केही हुदैन
कर्णाली डुब्दा काठमांडू रुदैन
बाबुले न्यायको निम्ति जिन्दगी सुम्पियो
शिहदरबारका छोराहरुलाई तेस्ले छुदैन
कर्णाली डुब्दा काठमांडू रुदैन
बाबुले न्यायको निम्ति जिन्दगी सुम्पियो
शिहदरबारका छोराहरुलाई तेस्ले छुदैन
Labels:
gazal,
मेरा भावना
7/21/2014
ग़ज़ल : मायाको मुहान ..
मायाको त्यो मुहान सुकेपछि बुझनेछौ
मेरो जस्तै तिम्रो मन दुखेपछि बुझनेछौ
मरेर रित्तै हात फर्किन्छन् सबै यहाँ
जिन्दगीको हिसाबमा चुकेपछि बुझनेछौ
मेरो जस्तै तिम्रो मन दुखेपछि बुझनेछौ
मरेर रित्तै हात फर्किन्छन् सबै यहाँ
जिन्दगीको हिसाबमा चुकेपछि बुझनेछौ
Labels:
gazal,
मेरा भावना
6/26/2014
म आँफै हारेको
म आफैसँग हारेको कथा लेख्दैछु
खुशी अस्थाएको बेथा लेख्दैछु
मिलनका शब्दहरु छैनन मसँग
बिछोडिएको मनकों अबस्था लेख्दैछु
खुशी अस्थाएको बेथा लेख्दैछु
मिलनका शब्दहरु छैनन मसँग
बिछोडिएको मनकों अबस्था लेख्दैछु
Labels:
gazal,
मेरा भावना
6/18/2014
तिमले जस्तै माया गर्ने ..
तिमले जस्तै माया गर्ने, मेरो पनि रहर छ
सँगै जिउने अनि मर्ने, मेरो पनि रहर छ
टुकक्रिएर बाचेको छु ,तिमी बिना एक्लो यहाँ
हात समाई बेसी झर्ने, मेरो पनि रहर छ
Labels:
gazal,
मेरा भावना
6/02/2014
दृश्य चित्र हेर्दा
दृश्य चित्र भित्र म
ओलटाई-पल्टाई बीगत हेर्दै छु !
नयनमा पोका पारेका
रंगिन सोपनाहरु बुन्दै छु !
ओलटाई-पल्टाई बीगत हेर्दै छु !
नयनमा पोका पारेका
रंगिन सोपनाहरु बुन्दै छु !
Labels:
कबिता,
मेरा भावना
5/09/2014
भरियको छु म
भरियको छु म मनभरी
नछलछकाउ, पोखिन सक्छु
अन्धकार कती मिठो छ
नसल्काउ, म जल्न सक्छु ।
नछलछकाउ, पोखिन सक्छु
अन्धकार कती मिठो छ
नसल्काउ, म जल्न सक्छु ।
Labels:
कबिता,
मेरा भावना
5/04/2014
यहाँ सोचे जस्तो...
यहाँ सोचे जस्तो, जीवन कहाँ छ ?
मेरो जस्तो तिम्रो, मन कहाँ छ ?
फक्रिएर फूल पनि, झरी जान्छ एकदिन
सधै रहिरहने तेस्तो, यौवन कहाँ छ ?
Labels:
gazal,
मेरा भावना
Subscribe to:
Posts (Atom)