6/26/2014
म आँफै हारेको
म आफैसँग हारेको
कथा
लेख्दैछु
खुशी अस्थाएको
बेथा
लेख्दैछु
मिलनका शब्दहरु छैनन मसँग
बिछोडिएको मनकों
अबस्था
लेख्दैछु
read more »
6/18/2014
तिमले जस्तै माया गर्ने ..
तिमले जस्तै माया
गर्ने
, मेरो पनि रहर छ
सँगै जिउने अनि
मर्ने
, मेरो पनि रहर छ
टुकक्रिएर बाचेको छु ,तिमी बिना एक्लो यहाँ
हात समाई बेसी
झर्ने
, मेरो पनि रहर छ
read more »
6/02/2014
दृश्य चित्र हेर्दा
दृश्य चित्र भित्र म
ओलटाई-पल्टाई बीगत हेर्दै छु !
नयनमा पोका पारेका
रंगिन सोपनाहरु बुन्दै छु !
read more »
5/09/2014
भरियको छु म
भरियको छु म मनभरी
नछलछकाउ, पोखिन सक्छु
अन्धकार कती मिठो छ
नसल्काउ, म जल्न सक्छु ।
read more »
5/04/2014
यहाँ सोचे जस्तो...
यहाँ सोचे जस्तो,
जीवन
कहाँ छ ?
मेरो जस्तो तिम्रो,
मन
कहाँ छ ?
फक्रिएर फूल पनि, झरी जान्छ एकदिन
सधै रहिरहने तेस्तो,
यौवन
कहाँ छ ?
read more »
कबिता: आमा
समयको औला समाई डोरिदै
हासी खुसि तिम्रो मायामा गोडीदै
म तिम्रो काखमा हरदम रमे
तिम्रो ममताको ओतमा पलपल भुले
छरीयको अछेर म शब्द बने
तिम्रो समर्पणले एक अर्थ भए
त्यो तिम्रो नाय्नो प्रेमको बागमा
म सधै फले, फुले, बसन्त भए
read more »
4/16/2014
जब साथ हुन्छौ
पूरा हुन्छ कहानी, जब साथ हुन्छौ
भिज्ने छैन सिरानी, जब साथ हुन्छौ
दु:खी रन्छ यो मन, तिम्रै समझनामा
दुःख हुन्छ खरानी, जब साथ हुन्छौ
read more »
3/26/2014
तिमी र म
भूमण्डको दुइ बेग्ला बेग्लै कुनामा बसेर
एउटै सपना देख्ने मान्छे हामी
एउटै रहरहरु बोक्ने मान्छे हामी
तिमीलाई बिहानीको सूर्यले उठाउदा
निस्पट अन्धकारको सुंन्य समयमा
मेरो धरती माथिको आकाश हेर्दै
टलपल गरि रहने तारालाई सोधछु
read more »
2/13/2014
कबिता: गुलाफ़
तिमी गुलाफ़ हौ
मेरो मनमा फूली दिने
मसंग मेरो साथ
मुस्कुराही रहने।
read more »
12/22/2013
मेरा लागि दशैं
निधार भरि टिका
नलाए
को कति साल भयो
मेरा लागि दशैं
नआए
को कति साल भयो
read more »
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)