कौरव र पांडवहरु बीचको महा युधको बर्णन हो महाभारत कथा। ३१३९ बी सी को घटना जसमा पाण्डवहरुले कौरवहरुलाई हरायर हस्तिनापुर लाई ३६ बर्ष ८ महिना सम्म शासन गर्दछन। उनीहरुको शासनको अन्त्य संगै कलियुगको सुरुवात ३१०२ बी सी बाट भयको बिस्वाश गरिन्छ।
3/25/2013
महाभारत
कौरव र पांडवहरु बीचको महा युधको बर्णन हो महाभारत कथा। ३१३९ बी सी को घटना जसमा पाण्डवहरुले कौरवहरुलाई हरायर हस्तिनापुर लाई ३६ बर्ष ८ महिना सम्म शासन गर्दछन। उनीहरुको शासनको अन्त्य संगै कलियुगको सुरुवात ३१०२ बी सी बाट भयको बिस्वाश गरिन्छ।
कबिता: तिमि अनि म
म, जब जीवनलाई
आफ्नै तरिकाबाट बोलि रहेको हुन्छु
तिमि, मेरा बोलिहरुमा
कति अर्थ बनेर
मेरा आखाका सपनाहरुमा
कति सुन्दरता भरेर
मलाई, आफु भित्र कता कता
आफ्नै तरिकाबाट बोलि रहेको हुन्छु
तिमि, मेरा बोलिहरुमा
कति अर्थ बनेर
मेरा आखाका सपनाहरुमा
कति सुन्दरता भरेर
मलाई, आफु भित्र कता कता
Labels:
कबिता,
मेरा भावना
3/24/2013
कबिता: अधूरो प्रेम
तिमी भन मात्र,
म तिम्रो मनको आकाशमा
दिन-रात जुन जस्तै चहकिन सक्छु
म तिम्रो मनको आकाशमा
दिन-रात जुन जस्तै चहकिन सक्छु
थोरै हास्छु तिम्रो समझनामा
अनि धेरै बहकिन सक्छु ।
अनि धेरै बहकिन सक्छु ।
Labels:
कबिता,
मेरा भावना
3/21/2013
लेख: बाना भित्र को ड्रामा
बाल्टिमोरमा भलै मौसम चिसो होला तर नजिकीदै गयको बानाको चुनाब र फाटीदै गयको नेपाली समाजको एकता अनि मिल्नु पर्छ भनेर पनि मिल्न नखोज्ने नेपाली बानिले भने मलाई केही नलेखी बस्न दिएन । हुन त बाना भित्रका सबै नायक र खलनायकहरुलाई म चिन्दा पानी चिन्दिन र जहा सम्म समाज बिकाशको कुरो छ, यो ६ बर्षको बाल्टिमोर बसाईमा मैले बानाले के गर्न सक्यो एस नेपाली समाजलाई भनेर प्रस्न गर्द आफ्नै उतरमा म आफैले पनि खासै चित्त बुझाउन सकिन।
Labels:
ऑफ दी ट्रैक,
बिचार
2/24/2013
कविता: अन्त्य
अब साथ यति नै भो’ अनि
न्यानो तिम्रो हात चिसो भएसी
खुलेका तिम्रा ती आँखाहरु
बन्द भएर कहिले नखुलेसी।
Labels:
कबिता,
पहुनाको पालो
2/03/2013
कबिता: दोमन (अडियो)
बिशेष धन्यवादका शब्दहरुसंगै कबिता बाचक दिपक दाईको आवाजमा मेरो अर्को कबिता "दोमन" प्रस्तुत गर्दै छु। अडियोमा सुन्नलाई तलको अडियो लिंकमा क्लिक गर्नु होल।
Labels:
अडियो कविता,
कबिता,
मेरा भावना
1/25/2013
कविता: मन (अडियो)
Labels:
अडियो कविता,
मेरा भावना
1/22/2013
बीपी कोइराला : आत्मवृत्तान्त (ऑडियो पुस्तक)
बीपी कोइराला (बिश्वेश्वरप्रसाद कोइराला) , नेपाली साहित्य संसारका एक बिशेष नाम र व्यक्ति | नेपाली राजनीतिका प्रमुख पात्र जसको नेतृत्वमा नेपालले प्रजातान्त्रिक किरणको पहिलो अनुभव गर्यो। नेपालको राजनैतिक ईतिहासका महानायक, नेपाल राष्ट्रको प्रथम जननिर्वाचित प्रधानमन्त्री , एक दुरदर्शी बिचारक अनि राष्ट्रभक्त। एक राजनीतिज्ञ र नेपालको आधुनिक साहित्यका एक अग्रज साहित्यकार,एक मानब भित्रका दुई अलग अलग पात्रहरु (साहित्य र राजनीति) जसले जीवनभर कहिले एक र्कोसंग भेट गरेनन् या भनौं यी दुई व्यक्तित्व बी .पी.भित्र यसरी सम्हालिएर अघि बढीरहे कि नेपाली समाजले यी दुई अलग बीपीलाई सधैं सम्मान गरी रह्यो ।
Labels:
नेपाली साहित्य,
बि.पी कोइराला,
बीपी आत्मवृत्तान्त
1/14/2013
कबिता: दोमन
दोमनको किनारमा
पोखरीझै जमेका हामी
शान्त तर भित्र आन्दोलित
अनगिन्ती रहरहरुलाई कोर्दै
खाली कन्भास रङगाउदै
रंगिन रहरहरुको शहबासमा
Labels:
कबिता,
मेरा भावना
1/09/2013
कबिता: मन
मन ,
समन्धको उज्यालोमा
विश्वासका किरणहरुसंग
हरदिन बाच्दै रहरहरु
कोर्दछ इछ्यका डोरीहरुमा
बादियर सोप्निल गगनबाट
सोत्रन्त्र छलांग मार्दछ
Labels:
कबिता,
मेरा भावना
Subscribe to:
Posts (Atom)