हिजो जस्तै,
बिहानै सूर्य उदायो।
दिनहरु निरंतर बितिरहे
घाम र जुन बनेर !
समय घुमिनै रह्यो
आफ्नै रफ्तारमा।
तर,
लेखेर गयो केहि नया इतिहास
र मेटिदियो पुरानाहरुलाई ।
बिहानै सूर्य उदायो।
दिनहरु निरंतर बितिरहे
घाम र जुन बनेर !
समय घुमिनै रह्यो
आफ्नै रफ्तारमा।
तर,
लेखेर गयो केहि नया इतिहास
र मेटिदियो पुरानाहरुलाई ।