1/25/2013

कविता: मन (अडियो)


अलि कति सोख अनि धेरै रहरसंगै यो मेरो ब्लगको जन्म भयको थियो। आफ्ना नजिकका साथी-भाई र दाजुहरुको  "वहा !! वहा !!सहि छ कविता तिम्रो..... " बाट हौसिएर , अनि आफ्नो पनि अलि अलि लेखने बानि भयको हुदा ब्लगको मध्यमबाट केहि आफ्ना नया र पुराना कविताहरु राख्दै आईरहेको थिय। अनि एसतै तरिकाबाट भयपनी आफ्ना लेखहरु संग्रहीत गरौ भन्य विचार बिस्तारै म भित्र आउदै गयो र जानी नजानी त्यो काम पनि गर्दैछु।

1/22/2013

बीपी कोइराला : आत्मवृत्तान्त (ऑडियो पुस्तक)

बीपी कोइराला (बिश्वेश्वरप्रसाद कोइराला) , नेपाली साहित्य संसारका एक बिशेष नाम र व्यक्ति | नेपाली राजनीतिका प्रमुख पात्र  जसको नेतृत्वमा नेपालले प्रजातान्त्रिक किरणको पहिलो अनुभव गर्यो। नेपालको राजनैतिक ईतिहासका महानायक, नेपाल राष्ट्रको प्रथम जननिर्वाचित प्रधानमन्त्री , एक दुरदर्शी बिचारक अनि  राष्ट्रभक्त।  एक राजनीतिज्ञ र नेपालको आधुनिक साहित्यका एक अग्रज साहित्यकार,एक मानब भित्रका दुई अलग अलग पात्रहरु (साहित्य र राजनीति) जसले जीवनभर कहिले एक र्कोसंग भेट गरेनन् या भनौं  यी दुई व्यक्तित्व बी .पी.भित्र यसरी सम्हालिएर अघि बढीरहे कि नेपाली समाजले यी दुई अलग बीपीलाई सधैं सम्मान गरी रह्यो ।

1/14/2013

कबिता: दोमन


दोमनको किनारमा
पोखरीझै जमेका हामी
शान्त तर भित्र आन्दोलित
अनगिन्ती रहरहरुलाई कोर्दै
खाली कन्भास रङगाउदै
रंगिन रहरहरुको शहबासमा

1/09/2013

कबिता: मन


मन ,
समन्धको उज्यालोमा
विश्वासका किरणहरुसंग 
हरदिन बाच्दै रहरहरु 
कोर्दछ  इछ्यका डोरीहरुमा
बादियर  सोप्निल  गगनबाट  
सोत्रन्त्र छलांग मार्दछ

12/10/2012

कबिता: यो संसारको अन्त्य

हारले  दियको पिडा
भित्र भित्रै भत:भतियको मन 
प्रश्नै प्रश्नमा जेलीयर
फितलो बन्दै गयको प्रहार

11/25/2012

कबिता: जब तिमि

जब तिमि हीउझैँ जमेकी थियौ
पगाल्न खोज्नु फगत प्रयाश भो !

मेरा तिमीलाई जीवन दिने सपना
रातभरीको ऐठनसंगै बिनास भो !

9/02/2012

CLEOPATRA by H.R Haggard {Nepali Version Audio}

Sir Henry William Rider Haggard, Knight Commander (22 June 1856 - 14 May 1925) was an English writer of adventure novels set in exotic locations, predominantly Africa, and a founder of the Lost World literary genre. His stories, situated at the lighter end of Victorian literature, continue to be popular and influential. One of his best works, Cleopatra: is an Account of the Fall and Vengeance of Harmachis. The story is set in the Ptolemaic era of Ancient Egyptian history and revolves around the survival of a Dynasty bloodline protected by the Priesthood of Isis. The main character Harmachis (the living descendant of this Bloodline) is charged by the Priesthood to overthrow the supposed imposter Cleopatra, drive out the Romans and restore Egypt to its Golden era.

6/18/2012

कबिता: म केही अर्थ खोजी रहेछु

केही शब्दहरुको खोजीमा छु 
केही  भावनाहरुको
रितो-रितो हुँदैछु  
 मात्र हावा भरियको शरीर भो

5/08/2012

सोच- यौटा आत्माबिश्वाश (Audio Book)


ऑडियो बुक : 
सकारात्मक सोचनै यौटा  सफल जीवनको कसी हो। आजको अवस्थामा  हामीसंग जे छैन त्यो हो असल सोच।  आजको प्रस्तुति , अत्यन्त सफल किताब कर्ण शाक्य को  "सुन्य किताब" को रुपमा प्रस्तुत गर्दै छु  "सोच" ऑडियो बुकको रूपमा

5/02/2012

कबिता: मेरो देशको सम्झनामा

यो देश थियो,
अब अदेश भयको छ,
अर्काको जस्तो यो त
अब परदेश भयको छ।