8/28/2017

जिन्दगीले पनि किन

जिन्दगीले पनि किन येति सारो सताउछ    
भिजी रहे आँखाहरु, ओठ सधै मुस्कुराउँछ
 
जानि सक्यो यो  मनले तिमि मेरी हैनौ भन्ने    
तर पनि समझीदैमा किन होला रमाउछ    
बिछटे छौ राम्री तिमि अप्सरानै  माथ खाने      
एकै झल्को मिल्दा तिम्रो नजर तेसै टोलाउछ     

कस्तो हुन्छ  होला जीवन संग सँगै जिंउन पाए    
मनै त  हो तिमि सम्झि के के कुरा खेलाउछ           

जिन्दगीले पनि किन येति सारो सताउछ               
भिजी  रहे आँखाहरु, ओठ सधै मुस्कुराउँछ               

























No comments:

Post a Comment