अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,अमेरिका मेरिल्याण्ड च्याप्टको निम्तोमा लगभग ६ बर्स्ष पछि एउटा प्लेटफार्म मिल्यो आफ्नो कबिता प्रस्तुत गर्ने। भानु बर्ष २०१३ (भानु भक्त को १९९ बर्ष) को रुपमा तथा डायस्पोरामा रहेका हामी नेपालीहरुले आफ्नो नेपाली भाषालाई यो बिदेशी भूमिमा कसरी आफ्ना बाबु नानीहरु लाई सिकाउन सक्छौ, किन हाम्रो भाषा प्रति हाम्रो माया हुनु पर्छ र यसको निम्ति हामीहरु बाटनै पहल हुनु पर्ने बिचार कार्यक्रमका आयोजक सस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,अमेरिका- मेरिल्याण्ड च्याप्टरका सभापति तीर्थराज पाण्डेयले अघि सारनु भयको थियो।