Sir Henry William Rider Haggard, Knight Commander (22 June 1856 - 14 May 1925) was an English writer of adventure novels set in exotic locations, predominantly Africa, and a founder of the Lost World literary genre. His stories, situated at the lighter end of Victorian literature, continue to be popular and influential. One of his best works, Cleopatra: is an Account of the Fall and Vengeance of Harmachis. The story is set in the Ptolemaic era of Ancient Egyptian history and revolves around the survival of a Dynasty bloodline protected by the Priesthood of Isis. The main character Harmachis (the living descendant of this Bloodline) is charged by the Priesthood to overthrow the supposed imposter Cleopatra, drive out the Romans and restore Egypt to its Golden era.
9/02/2012
6/18/2012
कबिता: म केही अर्थ खोजी रहेछु
केही
शब्दहरुको खोजीमा छु
केही
भावनाहरुको
रितो-रितो
हुँदैछु म
मात्र हावा
भरियको शरीर भो
।
Labels:
मेरा भावना
5/08/2012
सोच- यौटा आत्माबिश्वाश (Audio Book)
ऑडियो बुक :
सकारात्मक सोचनै यौटा सफल जीवनको कसी हो। आजको अवस्थामा हामीसंग जे छैन त्यो हो असल सोच। आजको प्रस्तुति , अत्यन्त सफल किताब कर्ण शाक्य को "सुन्य किताब" को रुपमा प्रस्तुत गर्दै छु "सोच" ऑडियो बुकको रूपमा
Labels:
audio novel,
नेपाली साहित्य
5/02/2012
कबिता: मेरो देशको सम्झनामा
यो देश थियो,
अब अदेश भयको छ,
अर्काको जस्तो यो त
अब परदेश भयको छ।
अब अदेश भयको छ,
अर्काको जस्तो यो त
अब परदेश भयको छ।
Labels:
कबिता,
मेरा भावना
4/30/2012
“श्रुति संवेग - "सुम्निमा"
सुमधुर शास्त्रीय सङ्गीतको सम्मिश्रणमा नेपाली उत्कृष्ट कथा, उपन्यास लगायतका गद्य साहित्यको श्रव्य प्रस्तुति, सम्बेगात्मक शैलीमा - कार्यक्रम "श्रुति संवेग"उज्यालो नाइन्टी नेटवर्क मार्फत प्रत्येक मंगलबार र शुक्रबार राती ९:१५ बजे देशभरिका २१ वटा एफ.एम. स्टेशनहरुका साथै उज्यालोको वेभसाइट www.unn.com.np बाट अनलाइनमा सुन्न सकिन्छ ।
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'
सुम्निमा भाग - २
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'
सुम्निमा भाग - ८
लेखक : विश्वेश्वर प्रसाद कोइराला
प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'
-------------------------------------------------------------------------------------------
-------------------------------------------------------------------------------------------
"सुम्निमा : लेखक : विश्वेश्वर प्रसाद कोइराला , प्रस्तोता :अच्युत घिमिरे 'बुलबुल'
Labels:
audio novel,
shrutisambeg,
नेपाली साहित्य,
बि.पी कोइराला
बुलबुल
Listen to Bulbul Episode-139
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।
प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
Bulbul is a Radio Program (a gajal program).
Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com.
Labels:
नेपाली साहित्य
5/08/2011
कबिता: अनियमितता
अलि पर मान्छेको समाज भन्दा
अलि वोर जनवारको बस्तीबाट
सरापमा परेको बिरानो मंन्चमा
कुरूप तरिकाले मन्चित नाटक
अलि वोर जनवारको बस्तीबाट
सरापमा परेको बिरानो मंन्चमा
कुरूप तरिकाले मन्चित नाटक
Labels:
कबिता,
मेरा भावना
4/17/2010
कबिता: नव बर्ष अनी नयाँ calender
नव बर्ष अनी नयाँ calender
फेरीयो साल
फेरी नयाँ गिन्ती सुरु भयो !
तेहि बीहानी, तेहि सुर्योदय
तर हेराइमा नयाँ पन भो !
फेरीयो साल
फेरी नयाँ गिन्ती सुरु भयो !
तेहि बीहानी, तेहि सुर्योदय
तर हेराइमा नयाँ पन भो !
Labels:
कबिता,
मेरा भावना
4/04/2010
कबिता: मृत्यु
मध्य रातमा पोल्ने छाती
भित्र भित्रै नीसासीने गर्छ
यहीनै हो अब अन्त्य जीवनको
हारको सुकरोक्ती आत्माले मान्छ ।
भित्र भित्रै नीसासीने गर्छ
यहीनै हो अब अन्त्य जीवनको
हारको सुकरोक्ती आत्माले मान्छ ।
Labels:
कबिता,
मेरा भावना
4/03/2010
कबिता: जीवन
पुरै कृतिम शक्तीको शरीर
आफै संगको यो युद्ध
संसारको आफ्नै रीतहरु छन
म आफ्नै हिसाबमा बेस्त
आफै संगको यो युद्ध
संसारको आफ्नै रीतहरु छन
म आफ्नै हिसाबमा बेस्त
Labels:
कबिता,
मेरा भावना
Subscribe to:
Posts (Atom)