नव बर्ष अनी नयाँ calender
फेरीयो साल
फेरी नयाँ गिन्ती सुरु भयो !
तेहि बीहानी, तेहि सुर्योदय
तर हेराइमा नयाँ पन भो !
पुरानै त छ शरीर
तेहि लोभ र घमन्डको रगत बग्छ
धड्कने मुटु भित्र सधैं
फाईदा र घाटाको हिसाब चल्छ
दिमागमा पुरानै सोच
आफ्नै जीतको लागि लड्नु छ
मात्र नयाँ छ त
कागजमा मिती को लेखाइ छ !
अन्धकार उहीछ
हर रात अन्धोझै हुनुछ
कुर्दा कुर्दै नीदाए आँखा
बरु सोप्निल गगन सुन्दर छ !
नयाँ के नै छ र खै ?
तेहि पुरानो देशमा
अझै पनि श्यालहरु गरर्जछन्
बाघको भेषमा !
हीजोझै आज पनि
चिच्याइ रहेछन शरीरहरु
खान नपाउदा हरेक दिन
मरी रहेछन मेरा भाईहरु !
भाग्दा भाग्दै कती लडे
कती रोय कती हास्य
थाहै नपाई बित्य दिनहरु
अर्को एउटा बर्ष काटे
नयाँ बर्ष: नव बर्ष
नव बर्ष: नयाँ बर्ष
फेरीयो calender !
अब फेरी नयाँ गन्ती सुरु भयो!!!
फेरीयो साल
फेरी नयाँ गिन्ती सुरु भयो !
तेहि बीहानी, तेहि सुर्योदय
तर हेराइमा नयाँ पन भो !
पुरानै त छ शरीर
तेहि लोभ र घमन्डको रगत बग्छ
धड्कने मुटु भित्र सधैं
फाईदा र घाटाको हिसाब चल्छ
दिमागमा पुरानै सोच
आफ्नै जीतको लागि लड्नु छ
मात्र नयाँ छ त
कागजमा मिती को लेखाइ छ !
अन्धकार उहीछ
हर रात अन्धोझै हुनुछ
कुर्दा कुर्दै नीदाए आँखा
बरु सोप्निल गगन सुन्दर छ !
नयाँ के नै छ र खै ?
तेहि पुरानो देशमा
अझै पनि श्यालहरु गरर्जछन्
बाघको भेषमा !
हीजोझै आज पनि
चिच्याइ रहेछन शरीरहरु
खान नपाउदा हरेक दिन
मरी रहेछन मेरा भाईहरु !
भाग्दा भाग्दै कती लडे
कती रोय कती हास्य
थाहै नपाई बित्य दिनहरु
अर्को एउटा बर्ष काटे
नयाँ बर्ष: नव बर्ष
नव बर्ष: नयाँ बर्ष
फेरीयो calender !
अब फेरी नयाँ गन्ती सुरु भयो!!!
No comments:
Post a Comment