4/03/2010

कबिता: कती सचाईका चक्र बीऊमा

कती सचाईका चक्र बीऊमा
जय्लिदै बाचनु यो जीवन ?

कती समझनाका पोकाहरुमा
बादिदै बिउझाउनु यो मन ?

फगत अनगिनती नीतिहरु छन
मात्र जीतका निम्ति नीयमहरु
मानौ हारको रति भर अस्तितो छैन
जीतका नसामा मातीएका शरीरहरु।

हर दिन धड़कने मन छ
मन भीत्रका अरबौ धड़कनहरु
दिन -रात बग्ने रगतका खोला
अनि दुई किनार हाम्रा मायाहरु।

म भित्र छन  कती रहरहरु
अनि कति धेरै बादयताहरु
बिना निंद्रा समझनामा जेली रहदा
टुलु टुलू हेर्ने तिम्रा तस्बीरहरु
माया पोखीए़का ति तिम्रा ओठहरु

No comments:

Post a Comment