हीउझै जमेको मेरो मनबाट
तिम्रा बरगेल्ती सम्झनाहरु
पग्लियर झरछन दुई थोपा
तप्प आँखाबाट!
स्मृतिहरु, कती शन्बेगपूर्ण छन
तिमीलाई पक्रिएर दौडीएका मेट्रो स्टेसनहरु
एकै तालमा लयबद्द चलेका हाम्रा पाईलाहरु
चिसीदै गएको मौशम
झरदै गरेका पातहरु बिचमा
तातिदै गरेका हामी
र फक्रिदै गरेका हाम्रा मायाहरु ।
बिछोड अनि बियोगका मुकुट उतारेर
हामी दुई आलिङगनमा बाधीदा
भरभराउदो र योवना भएको त्यो रात
अनकनाई रहेको उदाउन सुर्य बिहानीमा
अनी धपकक बलेर लजाएकी चन्द्रमासँगै
एतिहास साची बसेको एफील टावर अघी
भरिएर मेरा मनबाट पोखीएका मायाहरु
जसले निथुर्क भिझाएको थियो
तिम्रा ति परेलीहरु ।
समालीएर केही बेर
हराएका थियौ हामी हाम्रा गीतहरुमा
हाम्रा मनबाट कोरिएका शब्दहरु
गुनजीएका थिय शायद ट्राममा
ति एक हुल बाजा बजाई रहेका मान्छेहरु
हाम्रा प्रतिनिधि पात्र भएर
गाइरहेथे प्रेमका गीतहरु ; हाम्रा गीतहरु !
स्मृतिहरु कती मिठा छन् कती
तिमी र मैले
सँगै फेरेका श्वासहरु
सँगै धडकिएका हाम्रा धडकनहरु
हामी दुईलाई सँगै छुदै दौडीएका हावाहरु
मेरा एक टक तिमीमा अडीएका नजरहरु
तिम्रा मुस्कान भित्रका रहस्यहरु
तिम्रा प्रश्न र मेरा मौन उत्तरहरु
फिक्का परेको मोनालिजाको तस्बिर
museum de luverमा
जब उतारेको थिए तिमीलाई द्रिश्यचित्रमा ।
स्मृतिहरु कत्ती छन् कत्ती
तिमीसँग साथ हुँदाको
जुन मैले बोकेर लिइआए
जस्लाई छुने छैनन् बिस्मृतिहरुले
जो आउछन र आइरहनछन्
अनी झस्काउछन मलाई
बिपना भरी यादहरु बनेर
सपनिमा सपनाहरु भएर!
तिम्रा बरगेल्ती सम्झनाहरु
पग्लियर झरछन दुई थोपा
तप्प आँखाबाट!
स्मृतिहरु, कती शन्बेगपूर्ण छन
तिमीलाई पक्रिएर दौडीएका मेट्रो स्टेसनहरु
एकै तालमा लयबद्द चलेका हाम्रा पाईलाहरु
चिसीदै गएको मौशम
झरदै गरेका पातहरु बिचमा
तातिदै गरेका हामी
र फक्रिदै गरेका हाम्रा मायाहरु ।
बिछोड अनि बियोगका मुकुट उतारेर
हामी दुई आलिङगनमा बाधीदा
भरभराउदो र योवना भएको त्यो रात
अनकनाई रहेको उदाउन सुर्य बिहानीमा
अनी धपकक बलेर लजाएकी चन्द्रमासँगै
एतिहास साची बसेको एफील टावर अघी
भरिएर मेरा मनबाट पोखीएका मायाहरु
जसले निथुर्क भिझाएको थियो
तिम्रा ति परेलीहरु ।
समालीएर केही बेर
हराएका थियौ हामी हाम्रा गीतहरुमा
हाम्रा मनबाट कोरिएका शब्दहरु
गुनजीएका थिय शायद ट्राममा
ति एक हुल बाजा बजाई रहेका मान्छेहरु
हाम्रा प्रतिनिधि पात्र भएर
गाइरहेथे प्रेमका गीतहरु ; हाम्रा गीतहरु !
स्मृतिहरु कती मिठा छन् कती
तिमी र मैले
सँगै फेरेका श्वासहरु
सँगै धडकिएका हाम्रा धडकनहरु
हामी दुईलाई सँगै छुदै दौडीएका हावाहरु
मेरा एक टक तिमीमा अडीएका नजरहरु
तिम्रा मुस्कान भित्रका रहस्यहरु
तिम्रा प्रश्न र मेरा मौन उत्तरहरु
फिक्का परेको मोनालिजाको तस्बिर
museum de luverमा
जब उतारेको थिए तिमीलाई द्रिश्यचित्रमा ।
स्मृतिहरु कत्ती छन् कत्ती
तिमीसँग साथ हुँदाको
जुन मैले बोकेर लिइआए
जस्लाई छुने छैनन् बिस्मृतिहरुले
जो आउछन र आइरहनछन्
अनी झस्काउछन मलाई
बिपना भरी यादहरु बनेर
सपनिमा सपनाहरु भएर!
prais jada ko samjhana ma ho?
ReplyDelete