भूमण्डको दुइ बेग्ला बेग्लै कुनामा बसेर
एउटै सपना देख्ने मान्छे हामी
एउटै रहरहरु बोक्ने मान्छे हामी
तिमीलाई बिहानीको सूर्यले उठाउदा
निस्पट अन्धकारको सुंन्य समयमा
मेरो धरती माथिको आकाश हेर्दै
टलपल गरि रहने तारालाई सोधछु
खै तेरो राजकुमारी भनी
अनि लाग्छ कति फिक्का छे ऊ !
रंगीन शब्दै शब्दहरुले
मेरो छातीको canvasमा
कोरदछु यौटा एस्तो कबिता
तिम्रो प्रतिरूपको चित्र
र सोज्दछु
अर्को कुनामा तिमी
बिहानीको शोरणीम् किरणसँगै
धपक बल्दै उजेलिन्छौ
भीझेका ति केशराशि फिझाएर
फ़करिएर बसन्तको फूलझै
मग मगियर सुबाष छर्दै
चल्दै आफ्ना पदचालहरुमा
हजारौ मान्छेहरुको भीड़माँ
एक्लै, मनभरी समायोजित म बोकेर।
हामी, दुई अलग अलग
भिन्न दुई आत्मा
कहिले जम्दै पोखरीझै
कहिले खोलाझै बग्दै
घुमि रहेछ दुईटा जीवन
दिन,महिना, बर्ष बन्दै
धडकी रहेछ दुई धडकन
तिमि भित्र म
म भित्र तिमि
बगी रहेछ एउटै नशा
मायाको शरीर भरी।
दुई फरक फरक समय
पृथक संसार
पृथक जीवन
तर खोजी रहेछ एउटै बिन्दु
देखि रहेछ एउटै अन्त्य
ति उकालीहरु,
ति ओरालीहरु,
दोबाटो, चौबाटो र गल्लीहरु
पुग्द छन त तेहि आगनिमा
जहाँ छ हाम्रो अस्तित्वो
हाम्रा खुसी र मुस्कानहरु
सफलताको मापन सूचक
हाम्रो मिलन स्थल
सपनाको संसार
मायाको घर
जहा उभिएर
भने छौ हामी एक अर्कालाई
"सफल भयो हाम्रो प्रेम"
बाधिएर आलिंगनमा!
एउटै सपना देख्ने मान्छे हामी
एउटै रहरहरु बोक्ने मान्छे हामी
तिमीलाई बिहानीको सूर्यले उठाउदा
निस्पट अन्धकारको सुंन्य समयमा
मेरो धरती माथिको आकाश हेर्दै
टलपल गरि रहने तारालाई सोधछु
खै तेरो राजकुमारी भनी
अनि लाग्छ कति फिक्का छे ऊ !
रंगीन शब्दै शब्दहरुले
मेरो छातीको canvasमा
कोरदछु यौटा एस्तो कबिता
तिम्रो प्रतिरूपको चित्र
र सोज्दछु
अर्को कुनामा तिमी
बिहानीको शोरणीम् किरणसँगै
धपक बल्दै उजेलिन्छौ
भीझेका ति केशराशि फिझाएर
फ़करिएर बसन्तको फूलझै
मग मगियर सुबाष छर्दै
चल्दै आफ्ना पदचालहरुमा
हजारौ मान्छेहरुको भीड़माँ
एक्लै, मनभरी समायोजित म बोकेर।
हामी, दुई अलग अलग
भिन्न दुई आत्मा
कहिले जम्दै पोखरीझै
कहिले खोलाझै बग्दै
घुमि रहेछ दुईटा जीवन
दिन,महिना, बर्ष बन्दै
धडकी रहेछ दुई धडकन
तिमि भित्र म
म भित्र तिमि
बगी रहेछ एउटै नशा
मायाको शरीर भरी।
दुई फरक फरक समय
पृथक संसार
पृथक जीवन
तर खोजी रहेछ एउटै बिन्दु
देखि रहेछ एउटै अन्त्य
ति उकालीहरु,
ति ओरालीहरु,
दोबाटो, चौबाटो र गल्लीहरु
पुग्द छन त तेहि आगनिमा
जहाँ छ हाम्रो अस्तित्वो
हाम्रा खुसी र मुस्कानहरु
सफलताको मापन सूचक
हाम्रो मिलन स्थल
सपनाको संसार
मायाको घर
जहा उभिएर
भने छौ हामी एक अर्कालाई
"सफल भयो हाम्रो प्रेम"
बाधिएर आलिंगनमा!
No comments:
Post a Comment