4/03/2010

कबिता: कहीले रम्नको निम्ति

कहीले  रम्नको निम्ति
कहीले आफ्नै सोचमा डूबनको निम्ति
तिमीलाई सम्झिदा पछिको एक्लो पन
अनि एक्लो पनलाई भुल्नको निम्ति !
बेहोसीझै म,
होस खोजी रहदाको पल
पीए बेहोसमै पनि
हरायको होस खोज्नको निम्ति  !

तिमीबाट दूर एक्लै ह़ास्दाको आशु
अनि आशुले मरेको मेरो मन
डूबाइदिए प्यालाका साथ
केही बेर बाचनको निम्ति !

मन्द मन्द रमेको पल
अनि आफैलाई समाल्ने प्रयास
रितिदिए केही बेर भूली तिमीलाई
अनि फेरी पिए भरीनको निम्ति !!

1 comment:

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete