5/26/2015

हेर्नुछ...


हेर्नुछ हाम्रो यो माया  कहाँ  सम्म पुग्नेछ ?
आफ्नै यो छाया  कहाँ सम्म  पुग्नेछ ?

म त यात्री हु सपनाको खोजीमा हिडेको
थाहा छैन बाटो यो दाया-बायाँ  कहाँ सम्म पुग्नेछ ?

उसले कमायो धन सम्पति प्रसस्तै कमायो
तर मरेसी बोकेर रुपैया, कहाँ सम्म पुग्नेछ ?

हेर्नुछ हाम्रो यो माया  कहाँ  सम्म पुग्नेछ ?
आफ्नै यो छाया  कहाँ सम्म  पुग्नेछ ?


               ****

No comments:

Post a Comment