4/04/2010

कबिता: मृत्‍यु

मध्य रातमा पोल्ने छाती
भित्र भित्रै नीसासीने गर्छ
यहीनै हो अब अन्त्य जीवनको
हारको सुकरोक्ती आत्माले मान्छ ।
बीतेका दिनहरुले छोपि दिन्छ
आँखामा जम्छन  पानीहरु
धमिलो छ आज संसारनै
मधुर छ सबका बोलिहरु ।

बल्जिदिन्छ सुकेका घाऊहरु
चिचाई  रहेका शरीरहरु
सुन्य सुन्य एक्लो म दबिरहेको
सुन्य....कोही पनि नभयको ।

झक्झकाइ दिन्छ अब उठ भनी
अर्को नयाँ जीवन बाँच्न
नौलो अनुभव नौलो बातावरण
कानमा गुन्जन्छ मात्र
मृत्‍यु मृत्‍यु मृत्‍यु !!



No comments:

Post a Comment