4/17/2010
कबिता: नव बर्ष अनी नयाँ calender
नव बर्ष अनी नयाँ calender
फेरीयो साल
फेरी नयाँ गिन्ती सुरु भयो !
तेहि बीहानी, तेहि सुर्योदय
तर हेराइमा नयाँ पन भो !
read more »
4/04/2010
कबिता: मृत्यु
मध्य रातमा पोल्ने छाती
भित्र भित्रै नीसासीने गर्छ
यहीनै हो अब अन्त्य जीवनको
हारको सुकरोक्ती आत्माले मान्छ ।
read more »
4/03/2010
कबिता: जीवन
पुरै कृतिम शक्तीको शरीर
आफै संगको यो युद्ध
संसारको आफ्नै रीतहरु छन
म आफ्नै हिसाबमा बेस्त
read more »
कबिता: कती सचाईका चक्र बीऊमा
कती सचाईका चक्र बीऊमा
जय्लिदै बाचनु यो जीवन ?
कती समझनाका पोकाहरुमा
बादिदै बिउझाउनु यो मन ?
read more »
कबिता: म
म,
निभेयको छु , यो उज्यालोमा
निदायको छु , यो बिहानिमा
शिशिर झै रितो
म भासियको छु
read more »
कबिता: प्रश्न
खै कस्तो एक्लोझै
खाली खाली पुरै रितीयझै
सारा संसार खुसीमा बली रहदा
किन म कुनै पिडामा पग्लिएझै ?
read more »
कबिता: कहीले रम्नको निम्ति
कहीले रम्नको निम्ति
कहीले आफ्नै सोचमा डूबनको निम्ति
तिमीलाई सम्झिदा पछिको एक्लो पन
अनि एक्लो पनलाई भुल्नको निम्ति !
read more »
Newer Posts
Home
Subscribe to:
Posts (Atom)