12/20/2015
मुक्तकहरु
मुक्तक : १
सक्छौ भने बिन्ती मेरो पत्रको जबाफ नपठाऊ ,
सुत्रहरु लगायर जिन्दगीको हिसाब नपठाऊ,
को ठीक को गलत समयले बताउला,
read more »
7/19/2015
जीवन
आयो, हास्यो अनि रोयो संगै पनि
भन्यो बित्दै छु म त पल पल बनि
कहिँ लड्यो, उठ्यो अनि फेरी हिड्यो
जे भयो अगि बडयो येही हो जीवन भनि
read more »
सूर्य
पोखिएको अन्धकार
विशाल रातले निलेको सूर्य
भुमन्डलको अर्को भागमा जल्दो हो
हारले मुरमुरियर
यथार्थ निल्नुको रापमा
रापिदै पोल्दो हो अर्को धर्तीलाई !
6/22/2015
मेरा बा
बिहान संहारै
सूर्य उट्नू भन्दा पहिले
मिरमिरे बिहानीमा
मेरा बा
एक फनको मारेर
read more »
5/26/2015
हेर्नुछ...
हेर्नुछ हाम्रो यो
माया
कहाँ सम्म पुग्नेछ ?
आफ्नै यो
छाया
कहाँ सम्म पुग्नेछ ?
म त यात्री हु सपनाको खोजीमा हिडेको
read more »
5/15/2015
...रोहि रहेछ मेरो देश !
हिजो जस्तै,
बिहानै सूर्य उदायो।
दिनहरु निरंतर बितिरहे
घाम र जुन बनेर !
समय घुमिनै रह्यो
आफ्नै रफ्तारमा।
तर,
लेखेर गयो केहि नया इतिहास
र मेटिदियो पुरानाहरुलाई ।
read more »
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)