7/19/2015

सूर्य

पोखिएको अन्धकार 
विशाल रातले निलेको सूर्य  
भुमन्डलको अर्को भागमा जल्दो हो 
हारले मुरमुरियर 
यथार्थ निल्नुको रापमा 
रापिदै पोल्दो हो अर्को धर्तीलाई !

No comments:

Post a Comment