बिपी कोइराला (बिश्वेश्वरप्रसाद कोइराला) , नेपाली साहित्य संसारका एक बिशेष नाम र व्यक्ति | नेपाली राजनीतिका प्रमुख पात्र जसको नेतृत्वमा नेपालले प्रजातान्त्रिक किरणको पहिलो अनुभव गर्यो। नेपालको राजनैतिक ईतिहासका महानायक, नेपाल राष्ट्रको प्रथम जननिर्वाचित प्रधानमन्त्री , एक दुरदर्शी बिचारक अनि राष्ट्रभक्त। एक राजनीतिज्ञ र नेपालको आधुनिक साहित्यका एक अग्रज साहित्यकार,एक मानब भित्रका दुई अलग अलग पात्रहरु (साहित्य र राजनीति) जसले जीवनभर कहिले एक अर्कोसंग भेट गरेनन् या भनौं यी दुई व्यक्तित्व बी .पी.भित्र यसरी सम्हालिएर अघि बढीरहे कि नेपाली समाजले यी दुई अलग बीपीलाई सधैं सम्मान गरी रह्यो ।
आज उनैको अर्को उपनाश "बाबु आम र छोरा " सुन्दै छौ।
बाबु, आमा र छोरा - १
बाबु, आमा र छोरा - २
बाबु, आमा र छोरा - ३
बाबु, आमा र छोरा - ४
बाबु, आमा र छोरा - ५
बाबु, आमा र छोरा - ६
बाबु, आमा र छोरा - ७
Original Program: Shrutisambeg. www.shrutisambeg.blogspot.com
No comments:
Post a Comment