कहिले आँशु कहिले हाँसो बनेर
जिन्दगी बिती रहेछ गुनासो बनेर
बेमतलब हामी हाम्रै संसारमा रमाउदा
दुनियाँ किन खोजी रहन्छ चासो बनेर ?
यहाँ जिन्दगीनै अर्थहीन भए पछि
हर दिनहरु उदाउदो रहेछ पासो बनेर
समयले भरिदिए तिमीले दिएका घाऊहरु
तर मुटुमा अझै छन निशानी नासो बनेर
हाम्रै छातीमा टेकेर उहाँ शिहदरबार छिरे
अब लुटने छन हेर हामीलाई ब्वासो बनेर
कहिले आँशु कहिले हाँसो बनेर
जिन्दगी बिती रहेछ गुनासो बनेर
****
जिन्दगी बिती रहेछ गुनासो बनेर
बेमतलब हामी हाम्रै संसारमा रमाउदा
दुनियाँ किन खोजी रहन्छ चासो बनेर ?
यहाँ जिन्दगीनै अर्थहीन भए पछि
हर दिनहरु उदाउदो रहेछ पासो बनेर
समयले भरिदिए तिमीले दिएका घाऊहरु
तर मुटुमा अझै छन निशानी नासो बनेर
हाम्रै छातीमा टेकेर उहाँ शिहदरबार छिरे
अब लुटने छन हेर हामीलाई ब्वासो बनेर
कहिले आँशु कहिले हाँसो बनेर
जिन्दगी बिती रहेछ गुनासो बनेर
No comments:
Post a Comment