5/20/2016
आँखाबाट ...
आँखाबाट झरछन् आशु
पानी
बनेर
यसरीनै सकिन्छ जिन्दगी,
खरानी
बनेर
यो दिलबाट बर्षौ अगि हटि सक्यौ तिमी
तर यादहरु आउछन् सधै
हैरानी
बनेर
read more »
5/04/2016
कहिले आँशु कहिले हाँसो बनेर
कहिले आँशु कहिले
हाँसो
बनेर
जिन्दगी बिती रहेछ
गुनासो
बनेर
बेमतलब हामी हाम्रै संसारमा रमाउदा
दुनियाँ किन खोजी रहन्छ
चासो
बनेर ?
read more »
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)