7/19/2015
जीवन
आयो, हास्यो अनि रोयो संगै पनि
भन्यो बित्दै छु म त पल पल बनि
कहिँ लड्यो, उठ्यो अनि फेरी हिड्यो
जे भयो अगि बडयो येही हो जीवन भनि
read more »
सूर्य
पोखिएको अन्धकार
विशाल रातले निलेको सूर्य
भुमन्डलको अर्को भागमा जल्दो हो
हारले मुरमुरियर
यथार्थ निल्नुको रापमा
रापिदै पोल्दो हो अर्को धर्तीलाई !
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)