तेसैले यो देशमा केही
हुदैन
कर्णाली डुब्दा काठमांडू
रुदैन
बाबुले न्यायको निम्ति जिन्दगी सुम्पियो
शिहदरबारका छोराहरुलाई तेस्ले
छुदैन
पखाल आफूलाई साबुन पानीले पखाल
तर मनका मैलाहरु यसले
धुदैन
तेसैले यो देशमा केही
हुदैन
कर्णाली डुब्दा काठमांडू
रुदैन ...
***
No comments:
Post a Comment