12/10/2012

कबिता: यो संसारको अन्त्य

हारले  दियको पिडा
भित्र भित्रै भत:भतियको मन 
प्रश्नै प्रश्नमा जेलीयर
फितलो बन्दै गयको प्रहार

 
अनि अलिकति ऋष आफैसंग 
प्रचुर घिणा र  बदलाको आगोले 
रापिदै र दन्किदै गरेको शरीर
जल-कुण्डमा झोसेर 
ठण्डा हुने असफल प्रयाश पछि 
बदला र मात्र बदलामानै समाधान खोज्दै 
जंगल पस्न तयार मेरा योद्धाहरु !!
यो बुझकी बिश्वोले युद्ध देख्यो र भोग्यो 
बुद्ध देख्यो र भोग्यो 
हजारौ घटना चक्रमा येसरी घुम्यो 
केबल साछी भयर ईतिहासको 
तर फरक केनै पर्योर खै ?
तेसैले, तिमीहरुलाई मेरा यी प्रस्नहरु :
किन रोपि रहेछौ सपनाहरु?
गोडि रहेछौ आशाहरु ?
र फेरी तिमीहरुनै किन भनिरहेछौ  ?
यी सपनाका सागर बोक्ने आखाहरुलाई 
मिलन र सुखका नाऊ खीयाउने मनहरुलाई 
यो संसारको अन्त्य 
अनि नयाँ युगको  सुरुवात !!!

~~यो संसारको अन्त्य, अनि नयाँ युगको सुरुवातमा आधारित रहेर :))



1 comment:

  1. War and hate is what human civilization has been...selling false hopes n dreams to the people is what this era is about n it must be end..not physically though but ideologically ...

    ReplyDelete