जब तिमि हीउझैँ जमेकी थियौ
पगाल्न खोज्नु फगत प्रयाश भो !
मेरा तिमीलाई जीवन दिने सपना
रातभरीको ऐठनसंगै बिनास भो !
यो दुरीको दुराताको समस्या थियो
तिम्रो मन किन एती चाडै निरास भो ?
सबको भागमा मिलन र खुसि देखछु
हाम्रो समन्धमा किन यो अभाब भो ?
म मान्दिन अब भाकल र उपबासका कुराहरु
एसमा तिम्रो भगवानको कसरि उपहास भो ?
पगाल्न खोज्नु फगत प्रयाश भो !
मेरा तिमीलाई जीवन दिने सपना
रातभरीको ऐठनसंगै बिनास भो !
यो दुरीको दुराताको समस्या थियो
तिम्रो मन किन एती चाडै निरास भो ?
सबको भागमा मिलन र खुसि देखछु
हाम्रो समन्धमा किन यो अभाब भो ?
म मान्दिन अब भाकल र उपबासका कुराहरु
एसमा तिम्रो भगवानको कसरि उपहास भो ?
No comments:
Post a Comment