यहाँ सोचे जस्तो, जीवन कहाँ छ ?
मेरो जस्तो तिम्रो, मन कहाँ छ ?
फक्रिएर फूल पनि, झरी जान्छ एकदिन
मन्दिरको पुजारी पनि , सोधोहो आफैलाई
मैले पूजी रहने , त्यो भगवन कहाँ छ ?
किन गरछौ धनको तेति सारो घमण्ड
खर्च गर्दा नसकिने, तेस्तो धन कहाँ छ ?
बेसाहारा देख्दैछु बूढ़ा बाबुआमा सड़कमा
No comments:
Post a Comment