8/28/2017
जिन्दगीले पनि किन
जिन्दगीले पनि किन येति सारो
सताउछ
भिजी रहे आँखाहरु, ओठ सधै
मुस्कुराउँछ
जानि सक्यो यो मनले तिमि मेरी हैनौ भन्ने
तर पनि समझीदैमा किन होला
रमाउछ
read more »
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)